Thursday, 26 July 2012

मुक्तक

कि भाग्य बलेको हुनुपर्छ !
कि खल्ती चलेको हुनुपर्छ !!
त्यतिकै चर्चा कहाँ चल्छ ,
कि केहि छलेको हुनुपर्च्छ !!

          ,,    by    केशव जी .........

No comments:

Post a Comment