Saturday, 4 August 2012

मुक्तक ...

फर्की आउछु छिट्टै अब मेरै बाटो हेरी बस्नु !
याद संगै झ्यालको फोटो मेरो साटो हेरी बस्नु !!
.....झनै यादले सताएर के नै गरु हुन्छ भने ,
संगै बस्दा लगाएका लुगा फाटो हेरी बस्नु !!